शोभा-यात्राको गीत (१५)
134
हेर, हे परमप्रभुका सबै दासहरूहो, जो रातको समयमा परमप्रभुको भवनमा उभिन्छौ, परमप्रभुलाई धन्यको भन!
2 पवित्रस्थानमा आफ्ना हातहरू उठाओ, र परमप्रभुलाई धन्यको भन!
3 आकाश र पृथ्वी बनाउनुहुने परमप्रभुले सियोनबाट तिमीलाई आशिष्‌ दिऊन्!