117
हे सबै जातिका मानिसहरूहो, परमप्रभुको स्तुति गर; हे सबै मानिसहरूहो, उहाँको तारिफ गर!
2 किनकि हामीप्रति उहाँको करुणा महान् छ; अनि परमप्रभुको सत्यता सदा-सर्वदा रहिरहन्छ। तिमीहरूले याहको स्तुति गर!