छिरियाला सो
Music & lyrics
by Mingmar Sherpa
Key: D
१. (D) मानिसहरुले (Bm) येशुलाई पक्रेर (D) छिरीयला सो सो
(Bm) पिलातासको (Em) सामु ल्याए (D) छिरीयला सो ।
[ मानिसहरुले येशूलाई पक्रेर छिरियाला सो सो ]
[ पिलातसको सामु पुरयाए छिरियाला सो ]
२. मानिसहरुले च्यिच्याएर छिरियला सो सो
यो मानिसलाई मर्नै पर्छ छिरियला सो
[ मानिसहरु च्यिच्याएर छिरियला सो सो]
[ यो मानिसलाई मार्नै पर्छ छिरियला सो ।]
३. तमा पिलातसकी छिरियाला सो सो
सेतुपला टिनी ताङ्सुङ छिरियला सो ।
[ अनि पिलातसले छिरियला सो सो ]
[ मार्नलाई पठाए छिरियला सो । ]
४. सिपाहीहरुले उहालाई छिरियला सो सो
क्रुसचहि बोकाएर लगे छिरियला सो ।
[ सिपाहीहरुले उहांलाई छिरियला सो सो ]
[ क्रूसचाही भोकाएर लगे छिरियला सो । ]
५. उहालाई क्रुसमा झुण्डाएर छिरियला सो सो
उहा क्रुसमा मर्नु भयो छिरियला सो ।
[ उहांलाई क्रूसमा झुण्ड्यार छिरियला सो सो ]
[ उहां चाही मर्नुभयो छिरियला सो । ]
६. दिक्पा मेतुप येशू छिरियाला सो सो
छेटाङ बिन्नी सेसुङ छिरियला सो ।
[ पापरहित येशूलाई छिरियला सो सो ]
[ कष्ट दिएर मारे छिरियला सो । ]
७. उहाको मृत शरीर छिरियला सो सो
तुटी नाङला ज्याक्सुङ छिरियला सो ।
[ त्यसपछि उहांको लाश छिरियला सो सो ]
[ चिहानमा राखे छिरियला सो । ]
८. तेश्रो दिनमा उहा छिरियला सो सो
उहा जिवित हुनु भयो छिरियला सो ।
[ तेश्रो दिनपछि छिरियला सो सो ]
[ उहां पुनरुत्थान भयो छिरियला सो । ]
९. ङोसु लावु येशू छिरियाला सो सो
हल्लेलूयाह आमेन छिरियला सो ।
[ पुनरउत्थान भएको येशू छिरियला सो सो ]
[ हाल्लेलूयाह आमेन छिरियला सो ।]