युल्‍ला डेशुला
 
Music & lyrics
by Mingmar Sherpa
Key: D
१. (D) युला (Bm) डेसु (D) ला
(Em) परम (D) प्रभु (Bm) परमेस्वरले (D) मलाई
(Bm) हृदयमा (Em) शन्ति (D) दिनु
(D) हृदयमा (Bm) शन्ति दिनु हुने परमप्रभु (D) परमेस्वरलाई धन्यबाद
 
[ संसारका देवी देवतालाई किन महिमा गर्छौ । ]
[ ला है पाउने केहीपनि छैन है । ]
[ यस्तो कामचाहीं ब्यर्थको हो है । ]
 
२. युला डेसुला
गीतको एउटा भाका निकालेर
परमप्रभु परमेस्वरलाई महिमा चढाऔँ ।
सरा जगतको बिचबाट
परमप्रभु परमेस्वरलाई आदर चढाऔँ ।
 
[ बिचार राम्रो गर बाटो एउटै येशू । ]
[ आ है नया जिवनको निम्ति ]
[ उहांमा बिश्वास गरौं है ]
 
३. युला डेसुला
सबै जतिहरुको माझमा
उहालाई महिमा चढाऔँ ।
सो यला उहाको प्रेम र दया
अकाश भन्दा फरकिलो छ् ।
 
[ परमेश्वरले हाम्रो पापको निम् ]
[ आफ्नो पुत्रलाई दिनुभो है ]
[ उहांले दुःख कष्ट भोग्नुभो है । ]
 
४. युला डेसुला
परमेस्वर सरा संसारमा
अति उच्चमा बिरजमान हुनु हुन्छ।
सरा संसारका मानिसहरुलाई उहाले
पापबाट छुटकारा दिनुहुन्छ।
 
[ देवतहरुलाई किन महिमा गर्छौ ]
[ एउटै बाटो येशू हुन ]
[ वर्ग जानलाई । ]
 
५. ुला डेसुला
उहाको दहिले बहुलीले
हामीसबैलाई बचाउनु हुन्छ्।
सो यला, उहाको पबित्र आत्मले
हामीसबैलाई सहायता गर्नु हुन्छ्।
 
[ प्रभू येशूलाई धन्यबाद ह्रदयदेखि ]
[ नया जिवनको निम्ति ]
[ मनमा शान्तीको निम्ति । ]