येशू केवु तुछेनकी लु
 
Music & lyrics
by Caleb Sherpa
Key: D
१. (Bm) (D) है (Bm) येशु ख्रीष्टको (D) जन्म, (Bm)
(D) ल है (Bm) अनौठो पाराले (D) भयो । (२)
(D) (Bm) है (D) उहाको पिता
(Bm) युसुफ बेथलेहेम जानु (D) पर्यो । (२)
 
[ ल है येशू ख्रीष्टको जन्म, ल है अनौठो पारले भयो (२) ]
[ उहांको पिता युसूफ, बेथलेहेम जानु पर्यो । (२) ]
 
२. ल है बेथलेहेम जानु पर्दा ल है
मरियमलाई पनि लिएर गए । (२)
ल है मरियम चहि
त्यसबेला गर्भवती रहेछ । (२)
 
[ बेथलेहेम जानु पर्द मरियलाई पनि लिएर गयो । (२) ]
[ मरियम चाही त्यसबेल, गर्बवती रहेछ । (२) ]
 
३. ल है बेथलेहेम जान लग्दा
मरियम ल है बेथा लाग्न थाले । (२)
ल है बेथा लग्दा मरियम
गाईको गोठमा बसे । (२)
 
[ जान लाग्द मरियम बेथा लाग्न थाले । (२) ]
[ बेथा लाग्दा मरियम गाईको गोठमा बसे । (२) ]
 
४. ल है गाईको गोठ भित्र ल
है ख्रीष्टको जन्म भयो । (२)
ल है जन्मेको येशु ख्रीष्टलाई,
डुड भित्र सुतायो । (२)
 
[ गाईको गोठ भित्र, ख्रीष्टको जन्म भयो । (२) ]
[ जन्मेको येशू ख्रीष्टलाई, डुड भित्र सुतायो । (२) ]
 
५. ल है प्रभु येशु ख्रीष्ट चहि
ल है गाईको गोठमा जन्मिए । (२)
ल है गाईको गोठमा अर्थ
पापीको हृदयमा बस्नु भयो । (२)
 
[ प्रभू येशू ख्रीष्ट चाही, गाईको गोठमा जन्मे (२) ]
[ गाईको गोठको अर्थ, पापी ह्रदयमा बस्यो (२) ]